धनुषामा आफ्नै श्रीमतीको हत्या गरेको आशंका श्रीमानलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका ८ किसाननगर बस्ने २२ वर्षीय जीवछ साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved