काठमाडौं। नारायणहिटी दरबार संग्रालयमा राखिएको श्रीपेच तोडफोड गर्न खोज्ने एक जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो १२ बजे श्रीपेच राखिएकाे सिसा तोडफोड गर्न खोज्ने रुकुमका खिमबहादुर घर्तीलाई नियन्त्रणमा लिइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।...