काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा हरेक वर्ष बैशाख कृष्ण चतुर्दशीदेखि मनाइने श्रीकान्तिभैरव जात्राको सिन्दुर जात्रा सकिएको छ। वैशाख कृष्ण औंसीको दिन आमाको मुख हेर्न भगवान भैरव आमाको घर आउने यो जात्रा राजा मानदेवको पालादेखी मनाउन सुरु गरिएको विश्वास गरिन्छ। औंसीको...