जनकपुरधाम। राष्ट्रिय सभा चुनावमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ। लोसपाले राष्ट्रिय सभामा उम्मेदवार बनाएका श्यामसुन्दर सरदारको उम्मेदवारी प्रदेश निर्वाचन आयोगको कार्यालयले खारेज गरेको छ। प्रदेश सभाको समानुपातिकतर्फको बन्द सुचीमा उनको नाम रहेको र आर्थिक लाभ...