काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)बाट डडेलधुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्याम सिनालले उम्मेदवारी निष्क्रिय बनाएका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने जनाएका हुन्। सिनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’आगामी मंसिर ४...