शोभित बस्नेतले

शोभित बस्नेतले गरे फिल्म ‘जय हो’ निर्माणको घोषणा

काठमाडौं। निर्देशक शोभित बस्नेतले तिहारको अवसर पारेर फिल्म ‘जय हो’ निर्माण घोषणा गरेका छन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत नै रहनेछन् । आगामी माघबाट छायांकनको तयारीमा रहेको फिल्मको मुख्य भूमिकामा सलोन बस्नेत देखिनेछन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved