काठमाडौं । शिक्षा मन्त्रालयले तीन आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत वितरीत कार्यक्रम तथा बजेटको विस्तृत विवरण सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक विवरणमा आर्थिक वर्ष २०७७/७९ देखि २०७९/८० सम्म वितरित रकमको विवरण समावेश गरिएको छ ।