काठमाडौं । राष्ट्रिय शैक्षिक परार्मश संघको कोशी प्रदेश समितिको दोस्रो बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । इटहरी स्थित सोल्टी होटलमा भएको साधारण सभाले सन्तोष कुरुङबाङको नेतृत्वमा नया कार्यसमिति चयन गरेको हो । आगामी दुई वर्षे कार्यकालका...