चीनको मध्यभागमा जन्मिएर बेइजिङलाई कर्मथलो बनाइरहेका यी युवाको नेपाल साइनो निकै रोचक छ। नेपाल जानुभन्दा पहिले कहिल्यै नेपाली नदेखेका र नभेटेका उनले दुईपटक नेपाल भ्रमण गर्नासाथ नामै बदलेर किन दोर्जी शेर्पा थपे भन्ने निकै रोचक कहानी सुनाए।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved