काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले उक्त सम्झौतामा हस्ताक्षर गरे । आइएमईले प्रतिशेयर एक सयका...