काठमाडौं । मिस युनिभर्स २०२३ शेनिस पलासियोस नेपाल आएकी छन् । उनी बिहीबार काठमाडौं आएकी हुन् । हायात होटेलमा हुन लागेको ‘मिस युनिभर्स फाइनल’मा गेष्टको रुपमा सहभागी हुन शेनिस आएकी हुन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved