काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर—गगन समूहमा कुनै फाटो नआएको दाबी गरेका छन् । बुधवार काठमाडौँमा बसेको कांग्रेस नेता डा. शेखर कोइराला गुटको बैठकपछि बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफूहरू लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद...