शेखरचन्द्र थापा

मोरङ–३ (१) मा मानबहादुर लिम्बूलाई मनोनयन गर्दै कांग्रेस

विराटनगर। मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसले बेलबारी ८ निवासी मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने भएको छ । लिम्बू नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्वसभापति हुन् । उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved