सरकारी वकिल कार्यालयका एक अधिकारीले भने, ‘हिजो आएको प्रतिवेदन अध्ययनकै क्रममा छौँ । ढिलोमा बिहीबारसम्म अध्ययन सक्छौँ । शुक्रबार अदालतमा अभियोजन गर्छौँ । आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ ।’
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved