काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी दैलेखको महाबु गाउँपालिका–६ कि मनकुमारी सिंहविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । बच्चा चोरीको आरोपमा पक्राउ परेकी सिंहविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर...