अभिनेता शिव श्रेष्ठले पोडकास्ट चलाउने घोषणा गरेका छन्। ‘शिव दाइ पोडकास्ट’को टिजर सार्वजनिक गर्दै शिवले पोडकास्टलाई चाँडै दर्शकमाझ ल्याउने जनाएका छन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved