शिव शिखर सहकारी बहुउद्देश्यीय सहकारी संस्था

सहकारीको १४ अर्ब रुपैयाँ हिनामिनाको आरोप लागेका केदारनाथ शर्मा भारतबाट पक्राउ

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतको मुम्बईबाट  पक्राउ परेका छन् ।  प्रहरीका अनुसार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको  १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेर उनि नेपालबाट फरार भएका थिए । उनलाई सीआईबीको टोलीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved