काठमाडौं । मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखमा प्रा.डा. शिवशरण महर्जनलाई विजयी गराउन तीन दलले अपिल गरेका छन् । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीको संयुक्त चुनाव प्रचारप्रसार समितिले अपिल गरेको...