काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार पशुपतिनाथ लगायत देशभरका शिवमन्दिरमा दर्शनार्थीको भिड लागेको छ । बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी...