काठमाडौं । काठमाडौंबाट लमजुङ जान लागेको यात्रुबाहक हायस गाडी काठमाडौंको शिवपुरीका दुर्घटना भएको छ । नागढुंगा मुनि झ्याप्लेखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएकाले त्यो बाटोको विकल्पको रुपमा टोखा नुवाकोटको गँगटे हुँदै गल्छी जान लागेको हायस शिवपुरीमुनी चापाबोट भन्ने ठाउँमा...