नेकपा (एमाले) ले जनकपुरधाम उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा शिवंकर साह (हिरा)को नाम टुंगो लगाएको छ। धेरै रसाकस्सी पश्चात् आइतबार मध्यराती उम्मेदवारको टुंगो लगाएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved