एजेन्सी । शिमला मिर्च र यसका बीजमा पोषक तत्वहरुको भण्डार हुन्छ । जो स्वास्थ्य सम्बन्धी समस्याहरुबाट छुट्कारा पाउनका लागि सहयोगी हुन्छ । आउनुहोस् बच्चाहरुलाई शिमला मिर्च खुवाउँदा हुने फाइदाहरुका बारेमा जानौँ – – बच्चाहरुको इम्यूनिटी कमजोर हुने भएकाले उनीहरु...