काठमाडौं । जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार देशका पूर्व रक्षामन्त्री शिगेरु इसिबा देशको नयाँ प्रधानमन्त्री बन्नेछन् । शुक्रबार शिगेरु इसिबा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र देशको नेतृत्वका लागि चुनिएका हुन्...