काठमाडौं । सरकारले शिक्षा दिवसको अवसरमा विभूषित गर्न लागेका ९६३ जनाको नाम सार्वजनिक भएको छ । शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित गर्न लागेको हो । विभूषित हुनेहरूमा ७९० जनालाई नेपाल विद्याभूषण ‘क’, ७१...