जनकपुरधाम । बाराको कलैया उपमहानगरपालिका–६ मा सोमबार मध्याह्न भएको शिक्षक ‘गुड्डु’ भनिने रुपेश सर्राफको हत्यामा संलग्नताको आशंकामा एक जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल सर्राफको गोली हानेर हत्या गरेको घटनामा...