शिक्षक महासङ्घ

सरकारले माग सम्बोधन गरे आन्दोलनको मोडालिटी फेर्ने शिक्षक महासङ्घको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासङ्घले सरकारले मन्त्रिपरिषद्बाट पूरा गर्न सक्ने आफ्ना मागहरू सम्बोधन गरेमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको छ। महासङ्घको आज दिनभर बसेको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved