काठमाडौंको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved