काठमाडौं। निर्वाचन आयोगले आफ्नो मानमर्दन हुनेगरी निर्वाचनमा खटाइएको भन्दै शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । देशभरका विभिन्न जिल्लामा शिक्षकहरूले आफ्नो श्रेणीगत मर्यादाक्रमको बेवास्ता गर्दै निर्वाचनमा खटाइएको भन्दै असन्तुष्टि जनाएका हुन् । कतिपय जिल्लामा शिक्षकहरूले राजीनामा नै दिएका छन् भने कतिपय...