जनकपुरधाम। कुटपिटबाट बालकको मृत्यु भएको भन्दै सप्तरीमा एक शिक्षकविरुद्ध प्रहरीमा जाहेरी परेको छ। सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ स्थित सोनरा राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत ९ वर्षीय बालक कमल यादवको ५ चैतमा निधन भएको थियो। शनिबार करीब साढे तीन...