हेटौंडा । नयाँ गठबन्धन बनेसँगै प्रदेशहरुमा मन्त्री हेरफेर भइरहेको छ । यसैक्रममा बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला मन्त्री बनेका छन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शनिबार उनलाई शपथ...