एजेन्सी । शारीरिक सम्बन्धपछि महिलाले केही कुराहरुमा ध्यान दिँदा संक्रमणबाट बच्न सकिन्छ । कतिपय महिला सेक्सुअल सम्बन्धपछि संक्रमणको शिकार हुन्छन् । यस्तोमा कसरी बच्न सकिन्छ भनेर विशेषज्ञका केही सुझाव छन् त्यसलाई ध्यान दिनु उपयुक्त हुन्छ । सम्बन्धपछि पिसाव फेर्ने...