काठमाडौं । लोक जनशक्ति पार्टी (एलजेपी) की नेतृ शाम्भवी चौधरी भारतको लोकसभाकी कान्छी सांसद बनेकी छन् । उनी बिहारको समस्तीपुरबाट निर्वाचित भएकी हुन् । उनले भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार सन्नी हजारीलाई १ लाख ८७ हजारभन्दा बढी मन्तातरले पराजित गरेकी हुन्...