काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले बीआरआई सम्झौता गरेर देशलाई ऋणको भार नबोकाउन आग्रह गरेकी छिन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले बीआरआईमा ऋण सम्झौता गर्दा श्रीलंका, जाम्बिया, पाकिस्तान र माल्दिभ्स जस्ता देशलाई ऋण तिर्न समस्या...