धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि भइरहेको मतदानमा अहिले सम्म ९५७ मत खसेको छ । बिहान साढे १० बजेसम्मको विवरणअनुसार शान्ति निकेतन मावि मतदान स्थलमा ६ वटा केन्द्रमा मतदाताहरूको उपस्थिति उत्साहजनक रहेको छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved