काठमाडौं । अमेरिकामा एक नेपाली मृत भेटिएका छन् । ४७ वर्षीय नेपाली शान्तलाल प्रधान गत मंगलबार (अगस्ट २७) मेरील्यान्ड राज्यको अपर मार्लबोरोस्थित आफ्नै कोठामा मृत फेला परेको नेपयोर्कले जनाएको छ । उनी सन् २०१५ देखि अमेरिकामा बस्दै आएका थिए...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved