काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीको दोस्रो प्रि-वेडिङ समारोह इटालीबाट फ्रान्समा चल्ने क्रूजमा चलिरहेको छ । यसअघि फेब्रूअरीमा पहिलो प्रि-वेडिङ समारोह तीन दिन चलेको थियो । जसरी जामनगरमा भएको पहिलो प्रि-वेडिङमा बलिउड स्टारहरूको जमघट भएको...