शहीद परिवारलाई सम्मान

‘जनयुद्ध’ र मधेश आन्दोलनका शहीद परिवारलाई आर्थिक सहयोग

जनकपुरधाम। जनयुद्ध तथा मधेश आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारलाई मधेश प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ। बिहीबार महोत्तरीको खयरमारामा आयोजित एक कार्यक्रमबीच आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जनयुद्ध तथा मधेश आन्दोलनका १२ जना शहीद परिवारलाई जनही एक लाख...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved