शहीद केशव कोइरालाको स्मारकस्थल

प्रजातान्त्रिक आन्दोलनका शहीद कोइरालाको स्मारकस्थल उपेक्षित

महोत्तरी। नियमित सम्भार र रेखदेख नपाएपछि मटिहानी–७ स्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहरजस्तै बनेको छ। उनी नेपाली प्रजातान्त्रिक –लोकतान्त्रिक आन्दोलनका अथक योद्धा थिए। नेपाली कांग्रेसको आह्वानमा सशस्त्र आन्दोलनको तयारी गरिरहँदा उनलाई तत्कालीन निरंकुश पञ्चायती शासकले ३१ साउन २०३१ मा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved