काठमाडौं। नेकपा माओवादी केन्द्रले निर्माण गरेको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ । मुग्लिन–पोखरा पृथ्वीराजमार्ग विस्तार गर्नेक्रममा शहीदगेटले बाटो फराकिलो बनाउन अवरोध भएपछि मंगलबार बिहान उक्त शहीदगेट भत्काइएको हो । माओवादी १० वर्षे जनयुद्धबाट शान्ति प्रक्रियामा...