मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१० राप्ती तटमा शवदाहका लागि मेसिन जडान गर्ने कार्य शुरू भएको छ। उपमहानगरपालिकाले आफ्नो योजना अनुसार शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महतले जानकारी दिए। सो मेसिन उपमहानगरपालिकाले भारतवाट रु ५५...