एजेन्सी । भारतीय फिल्म उद्योगकी पुरानी अभिनेत्री शर्मिला टैगोरले पटौदी परिवारका नवाब तथा क्रिकेटर मंसूर अली खानसँग प्रेम विवाह गरेकी थिइन् । उनीहरुले एकअर्कालाई कोलकाताको एक क्रिकेट पार्टीमा भेटेका थिए । त्यतिबेला शर्मिला टैगोर क्रिकेट हेर्न एकदमै मन पराउँथिन्...