सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १० को वडाध्यक्षमा बहुजन एकता पार्टी नेपालकी शर्मिलाकुमारी राम विजयी भएकी छिन्। ३२ बर्सिया उनी दलित महिला हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved