सुर्खेत। एमालेका नेता यामलाल कँडेलको मुख्यमन्त्री बन्ने आंकाक्षामा ब्रेक लागेको छ । बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो । कर्णाली प्रदेशको पहिलो प्रदेशसभाको कार्यकालमा नै मुख्यमन्त्री बन्ने आंकाक्षा राखेका कँडेललाई...