काठमाडौं। कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ। यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा १० लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्षयताकै उच्च हो ।...