शपथ आज

लुम्बिनीमा मन्त्री नियुक्त भएका राणा र केसीको शपथ आज

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गरेपछि आज शपथ छ । मुख्यमन्त्री चौधरीले कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा) र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्रीमा नियुक्त गरेका थिए । गृहमन्त्री एवं सरकारका प्रवक्ता...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved