काठमाडौं । डेङ्गीबाट सङ्क्रमित मुख्यसचिव शङ्करदास बैरागीको स्वास्थ्य अवस्था सुधारोउन्मुख रहेको छ । गत शनिबारदेखि बैरागी निजामती कर्मचारी अस्पतालमा भर्ना भएका थिए । उनि हाल आइसियु कक्षमा आइसोलेसनमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved