जाजरकोट । जाजरकोटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । बस्नेत ३४ हजार १ सय ५१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिष्पर्धी एमालेका निरजप्रसाद आचार्यले २५ हजार १ सय २० मत ल्याएका छन् । माओवादीका शक्ति...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved