काठमाडौं । देशमा आज (शुक्रबार) गणतन्त्र भर्सेस राजतन्त्रको स्थिति देखा पर्ने भएको छ । गणतन्त्र र राजतन्त्र पक्षधर दुवैले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् । भृकुटीमण्डपमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा राजसंस्था पक्षधरले प्रदर्शन गर्दैछन् । समाजवादी मोर्चामा...