शक्तिशाली भूकम्प

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भे अर्थात् यूएसजीएसका अनुसार दक्षिणी जापानमा ७.१ म्याग्निच्यूडको भूकम्प गएको हो । जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ...