शंकर कँडेल आत्महत्या

उच्च अदालतको आदेशपछि व्यवसायी प्रदीप रुङ्टा रिहा हुँदै

काठमाडौं। चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेतासमेत रहेका शंकर कँडेलको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा पठाएका प्रदीप रुङ्गाटा आइतबार रिहा हुँदैछन्। उच्च अदालत हेटौँडाले छाड्न आदेश दिएपछि उनी रिहा हुन लागेका हुन्। साउन १८...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved